नेपाली कांग्रेस तत्कालीन सपहि गाविसका पार्टी सभापति कृष्ण चन्द्र न्यौपानेको अल्पायुमै स्वर्गारोहण

तराईसंचार
324 पाठक संख्या
पठन समय 1 मिनेट

बारा ।  नेपाली कांग्रेस बारा जिल्ला तत्कालीन सपहि गाविस।का पार्टी सभापति कृष्ण चन्द्र न्यौपानेको अल्पायुमै स्वर्गारोहण भएको छ ।

वि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरमा आज बिहान देहावसान भएको होृ । न्यौपानेको दाहसंस्कार चितवनको देवघाटमा सम्पन्न भएको छ ।

दाहसंस्कारमा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पुर्व केन्द्रिय पार्टी कार्यालयका मुख्य सचीव डा. शोभाकर पराजुली र नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय सदस्य हरिहर गौतमले नेपाली कांग्रेस पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । क्यान्सर रोगबाट पिडीत न्यौपानेको अल्पायुमै हिजो राती निधन भएको परिवारजनले जनाएका छन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *