निजगढ सहित २७ कर्मचारीको सरुवा, निजगढमा मुगुका सुर्य प्रसाद गौतम आउदै

तराईसंचार
501 पाठक संख्या
 । बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालको सरुवा भएको छ । अर्याल जिल्ला समन्वय समितिको कार्यालय सिन्धुपाल्चोक सरुवा भएका हुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हिजो कार्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा र कामकाजका लागि खटाएको जनाईएको छ ।
अर्यालसगै १४ प्रमुख प्रशासकीय अधिकृत, एक उपसचिब, चार सूचना प्रविधि निर्देशक, शाखा अधिकृत, ईन्जिनियरहरु गरी २७ जनाको सरुवा गरेको हो ।
 त्यसैगरी निजगढ नगरपालिकामा छायानाथ रारा नगरपालिका मुगुका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम आउने भएका छन । हेटौडा उपमहानगरपालिका, पाचखाल नगरपालिकामा काम गरी सक्नु भएको छ ।
सरुवा नामावली
TAGGED:
शेयर