प्रतिनिधि पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निबेदन दर्ता भएको छ। एमाले नेताहरू महेश बर्तोला र सुनतिा बरालले मंगलबार सर्वोच्चमा रटि पेश गरेका थएि।
सर्वोच्च प्रशासनका अनुसार नविेदन दर्ता भई मंसरि १७ गतेका लाग िपेशी तोकएिको छ।
प्रतिनिधि सभा पुनर्स्थापनाको माग सर्वोच्च अदालतमा दायर गरेको रिट निबेदन दर्ता
Leave a Comment




