बारा क्षेत्र न. १, २, ३ र ४ मा १६९ जना नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि छनौट, हेरौ को को महाधिबेशन प्रतिनिधि भए बाराबाट  

तराईसंचार
243 पाठक संख्या
बारा क्षेत्र न. १, २, ३ र ४ मा १६९ जना नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि छनौट भएका छन । जसमध्यै यसअघि अन्य पार्टीबाट निर्वाचनको प्रतिस्पर्धामा उत्रिएकाहरु पनि परेका छन । स्वतन्त्रबाट निर्वाचन लडेका अरुण ज्ञवाली, लोसपाबाट निर्वाचन लडेका लालबाु सिंह, स्वतन्त्रबाट पटक पटक लड्दै आएका ईच्छा बहादुर बाग्ले लगायत अन्य आधा दर्जन नेता कार्यकर्ता नेपाली काग्रेसमा पुन फर्किएका हुन । उनीहरुले काग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन अन्य पार्टीबाट उम्मेदवार बनेका थिए । हेरौ को को महाधिबेशन प्रतिनिधि भए बाराबाट
बारा क्षेत्र नं. १ बाट ४३ जना महाधिबेशन प्रतिनिधि छनौट भएका छन । १ महेशी कुमार, २ सूर्य घलान, ३ मोतीलाल प्रसाद कुशवाहा, ४ ज्ञान बहादुर गोले, ५, बसन्त प्रसाद चौधरी, ६ रोशन गुप्ता, ७ जवाहर प्रसाद, ८ नागेन्द्र प्रसाद कानु, ९ मिना कुमारी लामा, १० सोपिला गुरुङ, ११ नजबुन बढई १२ जुना देवी फौजदार १३ पेमा सिद्धि लामा १४ विष्णु कुमार खड्का १५ चन्द्रशेखर कुमार यादव १६ विजय शंकर यादव १७ शम्भु बहादुर बुढाथोकी १८ उपेन्द्र प्रसाद जयसवाल १९ शिव प्रसाद लम्साल २० सुरेश कुमार खनाल २१ रामकान्त प्रसाद साह २२ दामोदर प्रसाद घिमिरे २३ रामचन्द्र प्रसाद जयसवाल २४ श्याम दाहाल २५ ममता शर्मा २६ राजीव चौधरी २७ हरेराम चौधरी २८ पूर्ण बहादुर विश्वकर्मा २९ अजय कुमार साह ३० सिकेन्द्र पासवान ३१ किशोर कुमार उपाध्याय नेपाल ३२ भरत राज बाग्ले ३३ भाई काजी श्रेष्ठ ३४ नवराज तिमल्सिना, ३५ मधु सुधन प्रसाद जयसवाल, ३६ शंकर प्रसाद कानु, ३७ रामु प्रसाद यादव ३८ रामनरेश कान्त ३९ मुर्लीधर प्रसाद चौधरी ४० रविन्द्र प्र. पुनहर, ४१ श्याम किशोर अधिकारी, ४२ पुजन तिमिल्सिना, ४३ बलराम आले मगर परेका छन ।
त्यसैगरी क्षेत्र नं. २ मा ४१ जना महाधिबेशन प्रतिनिधि चयन भएका छन । १ उपेन्द्र प्रसाद यादव २ शशिकान्त मिश्रा ३ ललन प्रसाद यादव ४ हरिन्द्र चौधरी ५ बैजनाथ यादव ६ कृष्ण प्रसाद जैसवाल ७ इज्जाद अंसारी ८ डा. श्यामबाबु प्रसाद यादव ९ बबिता देवी कलवारिन १० तारा देवी कानु  ११ खुुस्बुन नेसा १२ आलका कुमारी श्रीवास्तव १३ भैयाराम प्रसाद यादव १४ राजेश कुमार रौनियार १५ प्रमोद प्रसाद यादव १६ विरेन्द्र प्रसाद यादव १७ सतेन्द्र कुमार यादव १८ रामेश्वर प्रसाद यादव १९ बिजुली प्रसाद साह २० रामनारायण प्र यादव २१ राम प्रसाद यादव २२ विजय प्रसाद यादव २३ जाहिर अंसारी २४ अरुण ज्ञवाली २५ अनु कुमारी यादव २६ विजय प्रसाद यादव २७ संजिव कुमार यादव २८ अमनुल्लाह अली २९ रामचन्द्र गिरी ३० राम आधार हजारा ३१ प्रबिन पटेल ३२ मनोज कुमार गुप्ता ३३ सार्थक पौडेल ३४ सतेन्द्र प्रसाद यादव ३५ राम अवध प्रसाद यादव ३६ कुलानन्दकर पाण्डे ३७ प्रभात कुमार सिंह ३८ शैलेन्द्र कुमार यादव ३९ देवेन्द्र प्रसाद चौधरी ४० मोजिबुल्लाह खाँ ४१ दीप प्रकाश गुप्ता रहेका छन ।
बारा क्षेत्र नं ३ मा ४२ जना महाधिबेशन प्रतिनिधि चयन भएका छन ।   १ प्रभात कुमार चौरसिया २ राकेश प्रसाद कुशवाहा ३ राजेश महथा ४ संजय कुमार गुप्ता ५ राजकिशोर कुमार साह ६ संगिता कुमारी पाठक ७ तबस्सुम आरा अंसारी ८ तारा घिमिरे ९ सुष्मा जैसवाल १० फरमुल्लाह मंसुर ११ रामानन्द प्रसाद यादव १२ मनोज कुमार शर्मा भट्ट १३ तेजनारायण प्रसाद कलवार १४ मुकेश प्रसाद कुशवाहा १५ रंजन भट्टराई १६ प्रभु प्र. यादव १७ मुकेश प्रसाद यादव १८ साजिर मन्सुर १९ ओमराज पाण्डे २० विश्वमणि शर्मा २१ सूर्याजित कुमार २२ प्रियंका कुमारी दास २३ सागर कुमार पटेल २४ नेजामोदिन अंसारी २५ संजय चौरसिया २६ राजेश कुमार सिंह भूमिहार २७ दिनेश पास्वान २८ कृष्ण प्रसाद बाग्ले २९ राजेश भण्डारी ३० राजालाल साह ३१  सुवास जयसवाल ३२ यज्ञ प्रसाद तिवारी ३३ श्याम बहादुर मगर ३४ रवि कुमार गुप्ता ३५ नमराज खड्का ३६ लालबाबु प्रसाद चौधरी ३७ फुलमहम्मद मंसुर धुनिया ३८ हरिओम प्रसाद सोनार ३९ सूर्यनाथ अधिकारी ४० अफतार हुसेन ४१ तम्मना खातुन ४२ प्रवेज आलम अंसारी  रहेका छन ।
बारा क्षेत्र न ४ मा ४३  महाधिबेशन प्रतिनिधि चयन भएका छन । १ लुकेश प्रसाद सिंह २ छबिलाल शर्मा ३ विजय प्रकाश साह रौनियार ४ रमेश प्रसाद पण्डित ५ हरि राउत कुर्मी ६ महेन्द्र प्रसाद गुप्ता ७ रामानन्द राउत भेडिहर ८ मधु शाही ठकुरी ९ मेघा शाही १० नारायणी रायमाझी ११ आशा कुमारी दाहाल १२ राजन प्रसाद खरेल  १३ ओम कृष्ण कार्की १४ इच्छा बहादुर बाग्ले १५ दिनेश सुवेदी १६ शेखर भण्डारी १७ नवराज त्रिपाठी १८ कृष्णव्रत सिंह १९ लालबाबु सिंह भूमिहार २० डा.शोभाकर पराजुली २१ शिवचन्द्र प्रसाद यादव २२  माधव प्रसाद उपाध्याय २३ सुमन कुमार भट्टराई २४ श्रृष्टि मानन्धर २५ विजय बोम्जन २६ सुभनारायण साह कानु २७ शोभा लामा २८ रामबाबु प्रसाद साह कलवार २९ इन्द्रासन प्रसाद मण्डल ३० हरि प्रसाद थपलिया ३१ जगत नारायण राउत कुर्मी ३२ हिरा बहादुर गुरुङ ३३ महान गिरी ३४ सन्तोष कार्की ३५ अजय कुमार गुप्ता ३६ दिनेश प्रसाद साह ३७ जयनारायण प्रसाद यादव ३८ लालबाबु प्रसाद यादव ३९ अमिरीलाल राउत ४० अनिल कुमार साह ४१ अफरोज आलम अंसारी ४२ कुबेर प्रसाद साह कानु ४३ ईन्द्र बहादुर पन्त रहेका छन ।
शेयर