फेला परेको बम सुटकेशलाई डस्पिोज गरेर नष्ट

तराईसंचार
346 पाठक संख्या

बारा । नेपाली सेनाको टोललिे पर्साको वीरगञ्जमा हिजो साझ फेला परेको सुटकेशलाई डस्पिोज गरेर नष्ट गरेको छ।

पर्सा जल्लिाको वीरगञ्ज महानगरपालकिा–२, छपकैया स्थति बरियानी हाउस अगाड िखैरो रङको सुटकेश बेवारसिे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त सुटकेश शंकास्पद देखएिपछ िश्री जनगण वीरगञ्जबाट नेपाली सेनाको सात जना बम डस्पिोजल टोलीले उक्त सुटकेश सुरक्षति रूपमा डस्पिोज गरेको छ। बम डस्पिोजल टोलीद्वारा सुटकेशको परीक्षण गर्दा कुनै प्रकारको वस्फिोटक पदार्थ नपाइएकाले तत्काल कुनै जोखमि नभएको पुष्ट िभएको जनाइको छ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जल्लिा प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक हरबिहादुर बस्नेतले जानकारी दएिका छन् ।

TAGGED:
शेयर