आजदेखि एनपिएल सिजन दुई अघिल्लो बिजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजसँग खेल्दै, को को छन खेलाडी ?

तराईसंचार
261 पाठक संख्या
पठन समय 2 मिनेट

बारा । नेपाली क्रिकेटप्रेमीहरुका लागि फेरी आजदेखि एनपिएल सिजन दुई आजदेखि शुरु हुदैछ । पुबुदु दासानायकेको प्रशक्षिणमा रहेको जनकपुरले पहलिो सजिन सुदुरपश्चमि रोयल्सलाई फाइनलमा हराउँदै च्याम्पयिन बनेको थयिो । दोस्रो सजिन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाध िरक्षा गर्ने नै छ ।
जनकपुर बोल्ट्सले दोस्रो सजिनका लाग िमुख्य प्रशक्षिकदेख िलोगोसम्म परविर्तन गरेको छ । तर उसको लक्ष्य उही छ फेर िपन िएनपीएल ट्रफी जत्निे । त्यसैका लाग िजनकपुरले तयारी तीव्र पारेको छ । जनकपुरले दोस्रो संस्करणका लाग िमुख्य प्रशक्षिकमा वेष्ट इन्डजिका शविनराइन चन्द्रपललाई अनुबन्ध गरेको छ । यस्तै पहलिो सजिन च्याम्पयिन बनेको टमिबाट कोर ग्रुपलाई नरिन्तरता दएिको छ ।

जनकपुरको टमिमा पहलिो सजिन खेलेको टमिबाट ९ खेलाडी दोस्रो सजिन पन िटमिमै छन् । जनकपुरले आसफि शेख, कप्तान अनलि कुमार शाहसहति ललति राजवंशी, कशिोर महतो, रुपेश संिह, शुभ कंसाकार र तुल बहादुर थापालाई रटिेन गरेको थयिो ।
एनपीएलको उपाध िरक्षा गर्ने जनकपुरको लक्ष्य
पहलिो सजिनको जनकपुर च्याम्पयिन बन्दा उत्कृष्ट प्रदरशन गरेका न्युजल्यिाण्डका अलराउण्ड जम्मिी नशिम भने यस पटक टमिमा हुने छैनन् ।

पहलिो सजिन टमिमा रहेका शेर मल्ल, हेमन्त धामी, अरनकिो यादव, आकाश त्रपिाठीलाई रलिजि गरेको जनकपुरले दोस्रो सजिनका लाग िअक्सनबाट मयन यादवसहति सचनि भट्ट, वकिाश आग्री र आदत्यि महतालाई भत्र्यिाएको छ ।

वदिेशी खेलाडीमा दक्षणि अफ्रकिाका वायन पार्नेल र इमरान ताहरि, श्रीलंकाका लाहरिु समारकून र संगीथ कूरे, अमेरकिाका लाहरिु मलिान्था र सञ्जय कृष्णमुर्ती तथा नामबियिाका जान नकिोल लफ्टी इटन अनुबन्ध गरेको छ ।

जनकपुरको टमि आसफि शेख, अनलि कुमार शाह, ललति राजवंशी, कशिोर महतो, रुपेश संिह, शुभ कंसाकार, तुल बहादुर थापा, मयन यादव, सचनि भट्ट, वकिाश आग्री, आदत्यि महता, लाहरिु मलिान्था, वायन पार्नेल, इमरान ताहरि, लाहरिु समारकून, सञ्जय कृष्णमुर्ती, जान नकिोल लफ्टी इटन, संगीथ कूरे जस्ता खेलाडीहरु रहेका छन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *