एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

तराईसंचार
377 पाठक संख्या
पठन समय 1 मिनेट

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ वकिेटले पराजति गरेको छ ।

काठमाडौं । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डफिेन्सङि च्याम्पयिन जनकपुर बोल्ट्सलाई काठमन्डु गुखर्खाज्जले पराजति गरेको छ।
टीयू क्रकिेट मैदानमा भएको खेलमा काठमाण्डौ गुर्खाजले जारी सजिनको पहलिो खेल ५ वकिेटको जति दर्ता गर्न सफल भएको हो। १३१ रनको लक्ष्य काठमाण्डौले १२ बल बाँकी छँदै ५ वकिेट गुमाएर भेट्टायो।

काठमाण्डौको जतिमा बेन चार्ल्सवर्थले सर्वाधकि रन बनाए। २३ बलमा ३ छक्का र पाँच चौकाको मद्दतमा उनले ४६ रन जोडे । त्यस्तै आकाश त्रपिाठीले ३६ रनको योगदान दएि। मलिन्दि कुमारले १९ तथा जोन सम्पिसनले १३ रन बनाए। टस हारेर पहलिा ब्याटङि गरेको जनकपुरले नर्धिारति २० ओभरमा १३१ रनको सामान्य लक्ष्य दएिको थयिो । उसका लाग िमात्र प्लेवर आशफि साहले अर्धशतकीय पारी खेलेका थएि भने मयन यादवले ३४ रन बनाएका थएि। काठमन्डुका मलिन्दिले आज तीन वकिेट लनि सफल भए।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *