जेन जी २.० को बारा जिल्ला संयोजकमा मन्दिप दुबे

तराईसंचार
443 पाठक संख्या
बारा । जेन जी २.० को संगठनात्मक विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बारा जिल्ला संयोजकमा मन्दिप दुबे चयन भएका छन
दुबेलाई हिजो मंसिर ४ गते केन्द्रिय सचिव कुन्दन कुशवाहा, मधेश प्रदेश संयोजक रमेश कुमार साह, मधेश प्रदेश सह–संयोजक श्रवन कुमार साह र केन्द्रीय प्रवक्ता अविन लिम्बुले जिम्मेवारी सहित पत्र समेत दिएका छन ।
बारा जिल्ला भित्रको सम्पूर्ण जेन–जी २.० का कार्यक्रम, समन्वय तथा संगठनात्मक क्रियाकलापहरुको नेतृत्व र जिम्मेवारी तपाईले वहन गर्न र सक्रियता र नेतृत्वले बारा जिल्ला जेन–जी २.० को अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिईएको जनाईएको छ ।
शेयर