एमालेको अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

तराईसंचार
332 पाठक संख्या
पठन समय 1 मिनेट

काठमाडौं । नेकपा एमालेका वरष्ठि उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लाग िउम्मेदवारी घोषणा गरेका छन्। उनको उम्मेदवारीले एमालेमा बिगतको जस्तो सर्वसहमत हुने सम्भावना हटेको छ । आज एक वज्ञिप्त िजारी गर्दै पोख्रेलले ११औं राष्ट्रयि महाधविेशनमा अध्यक्ष पदका लाग िउम्मेदवारी घोषणा गरेका हुन्।

नेकपा एमालेमा पार्टी पुनर्गठन र रुपान्तरणका लाग िकाम गर्नुपर्ने अहम भुमिका रहेकोले देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।

 

उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लाग िसकारात्मक भूमकिा नर्विाह गर्ने अपेक्षा समेत लएिको बताएका छन् ।

मंसरि २७–२९ गते काठमाडौंमा हुने महाधविेशनलाई लक्षति गर्दै पोखरेलले पोखरेलले जननेता मदन भण्डारीदेख िहालसम्मको एमाले राजनीतकि यात्राप्रत िसम्मान व्यक्त गर्दै हालको राजनीतकि अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

उनले भदौ २३ पछकिा घटनाले संवधिानको मार्ग रेखालाई पुनः सही बाटोमा ल्याउने जम्मिेवारी एमालेमाथ िआएको टप्पिणी गरेका छन्।

आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरकि लोकतन्त्र, पारदर्शतिा, संगठन पुननर्मिाण र नेतृत्व हस्तान्तरणको संस्कृतलिाई संस्थागत गर्नुपर्ने उनले बताए।

 

पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई वधिानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले बताएका छन्।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *