रास्वपा महाधिवेशनमा बाराबाट ७७ प्रतिनिधि को को हुन ? 

तराईसंचार
126 पाठक संख्या
बारा । रास्वपा महाधिवेशनका लागि प्रतिनिधि विवादका कारण टुंगो लाग्न नसकेको मधेश प्रदेशका प्रतिनिधिहरुको मध्यरातमा टुंगो लगाएको छ ।  प्रदेश अधिवेशन हुन नसकेको र नेतृत्व अभावका कारण प्रतिनिधि तय हुन सकेको थिएन । मध्यरात प्रकाशित सूची अनुसार बाराका ७७ जना महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन ।  संघीय नेतृत्व मञ्च, केन्द्रिय विभाग, २०७९ का प्रत्यक्ष उम्मेदवार, प्रदेश समिति, प्रदेश विभाग , निर्वाचन क्षेत्र समिति, पालिका सभापति, पालिकाबाट महाधिबेशन प्रतिनिधि, समायोजनबाट प्रतिनिधि र सभापतिबाट मनोनित  गरी ७७ जनाको नाम परेको हो ।
रुस्तम अन्सारी, डा. सुशील शाह, महमद अयुब, विपिन चौधरी, डा. द्वारिका उप्रेती, दीपक साह, सुरेन्द्र शर्मा, राधिका न्यौपाने साह कलवार, गणेश धिमाल, भुलेन्द्र कुमार कुशवाहा, रञ्जित ठाकुर, विनोद कुमार यादव, सजना उप्रेती, कमलेश्वर यादव, हरिओम कुमार साह, केदार प्रसाद तेली, रञ्जन कुमार साह, उदित कुमार यादव, रामाकान्त प्रसाद यादव, जितेन्द्र कुमार रहेका छन ।
त्यसैगरी बिकु पटेल, यम कुमारी सापकोटा (सरिता), युवराज न्यौपाने, रमेश महतो, भोला कुमार साह कानु, साही किरण मैनाली, कृष्ण मुरारी मेहता, विकास कुमार यादव, रजनीश प्रसाद कुशवाहा, नेत्र बहादुर काकी, आकाश कुमार सहनी, सुरेश राज के.सी., अब्दुल बासिर अन्सारी, वकिल सहनी, नवीन कुमार शाह, राजु गुप्ता रहेका छन ।
त्यसैगरी थानेश्वर पहाडी, सन्दीप भट्टराई, राकेश सर्राफ, महेश जयसवाल, विजय कुमार सिंह, सहजाद आलम, बब्लु गोसाई, लखिराम साह तेली, निर्देशन कुमार साह, लोकेश यादव, नारायण घिमिरे, रामकुमार भट्टराई, कपूर राज गिरी, कृष्ण प्रसाद खरेल , हेमराज बादल, नारायण प्रसाद शर्मा र हिरामणि खनाल रहेका छन ।
त्यसैगरी मोतीलाल प्रसाद, मनोज साह कलवार, अरुण कुमार पाण्डे , ऐनुल अन्सारी, श्याम प्रसाद गुप्ता, प्रभुनाथ राउत, दिगम्बर यादव, दिलपाल साह, सन्तोष साह सोनार, रमेश शर्मा, रामचन्द्र चौधरी, विवेक कुमार साह, विनोद प्रसाद यादव, प्रकाश कुमार पटेल, रबिन्द्र कुमार उपाध्याय रहेका छन ।
त्यसैगरी पारीतोस यादब, राधा चौधरी, अमरनाथ यादब, शालिकराम अधिकारी, सन्तोष कुमार गुप्ता, कासिम हुसेन, एमडि जुबेर आलम, बसन्त खतिवडा र डा. विकी कुमार पटेल रहेका छन ।
शेयर