आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक

तराईसंचार
35 पाठक संख्या
पठन समय 0 मिनेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री परिषदमा बैठकको ऐजेण्डा भने बाहिर आएको छैन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *