बारा । बाराका एसपी सन्तोष तामाङको जम्मिेवारी खोसएिको छ । बारामा भएको पछल्लिो घटनाक्रमपछ िउनलाई प्रहरी हेडक्वार्टर तानएिको हो ।
बारामा भने मानव बेचबखिन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । बाराको सिमरामा भएको जेन्जी आन्दोलनमा तामाङको भुमिकाको बिषयमा जेन्जी समुहले आपत्ती जनाउदै आएका थिए । उनलाई कार्वाहीको माग समेत एक बुद्धा रहेको थियो । साझ भएको वार्तामा दोषी देखिए सरुवा गर्न जेन्जी नेता सुदन गुरुङ समक्ष प्रहरी उपरिक्षक तामाङले भनेका थिए ।
सुदन गुरुङले भने सरकार आफनो भएपनि गृहमन्त्रालय आफुहरुको नभएको बताएका थिए । शान्ती पुर्वक आन्दोलनमा आक्रमण गर्नेलाई प्रहरीलेनै भगाउन समेत सहयोग गरेको आरोप जेन्जी अध्यक्ष सर्माट उपाध्यायले जनाएका थिए ।





