निजगढ । निम्न वर्गका समुदाय तथा दलित बर्गलाई लक्षित गरी बाराको निजगढ नगरपालिका वडा नम्बर ५ पाडि वितरण भएको छ । निजगढ नगरपालिका वडा नम्बर ५ मा रहेका निम्न बर्ग तथा दलित बर्ग का समुदायलाई निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला विकको कोषबाट देवचन्द्र पशु पालन फम ले १२ वाट पाडि वितरण गरेको हो ।
कार्यक्रमको सभा अध्यक्ष देवचन्द्र पशु पालन फम कि अध्यक्ष सबित सापकोटा ले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कार्य पालिका सदस्य शर्मिला बिक बिपन्नहरुका लागि पाडि वितरण ले ठुलो सहयो पुग्ने बताउनु भएको छ ।
बिसिट अथिति कार्यपालिका सदस्य मिना चौरेल , मेची महाकाली संयुक्त बुहारी आवाज बारा जिल्लाको संयोजक चन्द्रीका मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन इश्वर सापकोटा ले गरेका सहभागी थिP
बाराको निजगढ नगरपालिका वडा नम्बर ५ पाडि वितरण
Leave a Comment




