आज २०८२ जेष्ठ २५ गतेको तराई सञ्चार राष्ट्रिय दैनिक पढ्नु भयो ?

गुरु गौतम
457 पाठक संख्या

2082-02-25

आज २०८२ जेष्ठ २५ गतेको तराई सञ्चार राष्ट्रिय दैनिक पढ्नु भयो
– बाराको करैयामाईमा दोस्रो गोल्डकप शुरु, खेलकुदको माध्यमले करैयामाईलाई देश तथा बिदेशमा चिनाउन आग्रह
– बाराको निजगढमा ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन
– निजगढमा भएको क्रीकेट प्रतियोगिताको ट्रफी निजगढ ८ गौरीशंकर माविलाई
– प्रेस काउन्सिलद्धारा सञ्चार माध्यमहरूको अनुगमन तथा छलफल
– कलैयामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता जेठ २७ गतेबाट
– तेक्वान्दो खेलको प्रवद्र्धनका लागि खेलकुद सामग्री वितरण

2082-02-25

TAGGED:
शेयर